२ कार्तिक २०८३, सोमबार

बढ्यो सुनको भाउ, कतिमा किनबेच हुँदैछ ?

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । बिहीबार सुनको मूल्य तोलामा ४ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५७ हजार ६ सय रुपैंयामा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ३ सय रुपैंयामा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ७१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।