४ कार्तिक २०८३, बुधबार

काठमाडौंमा कारभित्र भेटियो शव

15k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । काठमाडौंको स्वयम्भूमा रोकिराखेको करभित्र एकजना व्यक्तिको शव भेटिएको छ ।

स्वयम्भू स्तुपा जाने बाटोमा पार्किङ्ग गरेर राखेको गाडीमा पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । शव बिहीबार बिहान करीव १ बजे भेटिएको थियो ।

बा ७ च ७०२१ नम्बरको कारभित्र पछाडिको सिटमा फेला परेको शव काठमाडौको नैकापका ३२ वर्षीय श्याम श्रेष्ठको प्रहरीले जानकारी दिएको छ ।

श्रेष्ठको मुखबाट फिँज आएकाले हत्याको आशंकामा प्रहरीले गरेको छ । शव पोस्टमार्टमाका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।