
काठमाडौं, १९ भदौ । मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैंयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५७ हजार २ सय रुपैंयामा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५६ हजार ९ सय रुपैंयामा किनबेच भइरहेको छ ।
चाँदी प्रतितोला ७२० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया