१ कार्तिक २०८३, शनिबार

संविधानसभा तोडफोड, एमाले अध्यक्ष ओलीमाथि आक्रमण, मर्यादापालकको हात भाँचियो (हेर्नुस् फोटोहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC_Samsad-Todfod3

प्रचण्डले प्रतिकारमा उत्रिन निर्देशन दिएपछि संविधानसभामा तोडफोड र हुलदंगा

एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विद्या भण्डारीमाथि आक्रमण, एमाले मोरङ– १ का सभासद् ऋषिकेश पोखरेलमाथि समेत आक्रमण

मलाई नै ताकेर माइकले छातीमा हान्ने काम भयो, तर यस्ता घटनाबाट म डराउँदिँन : ओली

मर्यादापालक सुनिता सुब्बाको हात भाँचियो, १२ जना घाइते, तीन जनाको अबस्था गम्भीर