
काठमाडौं, १८ भदौ । सोमबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ सयले घट्दा चाँदी तोलामा ५ रुपैयाँले घट्यो ।
महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५६ हजार ७ सयले किनबेच भइरहेको छ
चाँदी प्रतितोला ७२० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया