८ कार्तिक २०८३, आइतबार

मध्यरातमा एमाओवादीद्वारा संंविधानसभा भवनमा वितण्डा (हेर्नुस् भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC_Samsad-Todfod3

काठमाडौँ, ६ माघ । एमाओवादी सभासद्हरुले नेपालको संसदीय इतिहासमै लज्जास्पद व्यवहार देखाएका छन् । संविधानसभा भवनमा तोडफोड र आक्रमण गरेका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विद्या भण्डारीमाथि समेत आक्रमण भएको छ ।

हेर्नुस् संसदमा गरिएको आक्रमण:


भिडियो सौजन्य: शेखर अधिकारी