५ कार्तिक २०८३, बिहिबार

मलिना जोशीले हालै खिचाएका तीन सेक्सी तस्बिर

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशी अहिले अमेरिकामा छिन् । अमेरिकाको क्यालिफोर्नियामा भ्रमण गरिरहेकी जोशीले सेक्सी अन्दाजमा तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गर्न थालेकी छन् ।

समुद्री तटदेखि स्टुडियोसम्म उनी सेक्सी अवतारमा उत्रिएकी छन् । नेपाली फिल्ममा त्यति धेरै सफलता हात लाउन नसके पनि मलिना बेरोजगार भने छैनन् ।