१२ कार्तिक २०८३, बिहिबार

पूर्वराजा ज्ञानेन्द्रको लाइनमा पारस

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । विभिन्न टुक्रामा रहेका राप्रपाले गत निर्वाचनमा नराम्रो पराजय व्यहोरेपछि एकताको दबाब छ । तर, शीर्ष नेताहरूका व्यक्तिगत टकरावका कारण एकता प्रयासले पूर्णता पाउन सकेको छैन ।

यस्तोमा पारसले तीनवटै दलका युवा पुस्ताका नेतालाई बोलाएर गोप्य छलफल गरेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

त्यसो त पूर्वराजा ज्ञानेन्द्र शाहले ४ चैतमा झापामा तीनवटै राप्रपाका नेतालाई बोलाएर पार्टी एकीकरण निष्कर्षमा पु(याउन र बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न सुझाब दिएका थिए ।

त्यसको ५ महिनापछि छोरा पारसले पनि एकताको प्रगतिबारे जिज्ञासा राखेका छन् । बिहीबारको छलफलपछि पारस चाँडै देश दौडाहामा निस्कने स्रोतले बताएको छ ।