
काठमाडौं, १४ भदौ । बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैंयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५७ हजार रुपैंयामा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहकेो छ ।
चाँदी प्रतितोला ७२५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया