४ कार्तिक २०८३, बुधबार

गरिमा पन्त : रिलमा शालिन, रियलमा सेक्सी !

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कतिपय अभिनेत्री रिल जीवनमा सेक्सी देखिने र रियल जीवनमा सामान्य हुन्छन् । रिलमा कथाले मागेपछि दृश्य दिनुपर्ने उनीहरूको तर्क रहन्छ ।

तर ठिक उल्टो । रिल जीवनमा शालिन देखिने अभिनेत्री गरिमा पन्त भने रियल जीवनमा ‘सेक्सी’ र विन्दाम मुडमा युरोप भ्रमणमा छिन् ।

बेल्जियमवासी हरि शर्मा थपलियासँग केही समयअघि विवाह गरेकी गरिमा कतै टु पिस त कतिपय ठाउँमा सेक्सी अन्दाजमा देखिने गरेकी छन् । उनले आफ्ना तस्बिर इन्स्टाग्राममा सेयर गरेकी थिइन् ।

पछिल्लो पटक चलचित्र झोलाबाट अत्याधिक चर्चामा आएकी गरिमा अब सिनेमा क्षेत्रमा फर्कन्छीन वा फर्किनन् ? त्यो यसै भन्न सक्ने अवस्था छैन ।