२ कार्तिक २०८३, सोमबार

बढ्यो सुनको भाउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुनको मूल्य तोलामा २ सय रुपैंयाले बढेको छ । आज छापावाला सुन प्रतितोला ५६ हजार ८ सय रुपैंयामा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ५६ हजार ५ सय रुपैंयामा किनबेच भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा ५ रुपैंयाले बढेर प्रतितोला ७२५ रुपैंयामा कारोबार भइरहेको छ ।