
काठमाडौं, ११ भदौ । सोमबार सुनचाँदीको बजार स्थिर देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ५६ हजार ६ सय रुपैंयामा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५६ हजार ३ सयमा किनबेच भइरहेको छ ।
आज चाँदी प्रतितोला ७२० रुपैयाँमा किनबेच भइणरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया