
काठमाडौं, १० भदौ । आइतबार सुनको मूल्यमा ६ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५६ हजार ६०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५६ हजार ३०० ले किनबेच भइरहेको छ ।
चाँदीको मूल्यमा पनि प्रतितोला पाँच रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ७२० मा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया