८ कार्तिक २०८३, आइतबार

प्रमुख चार राजनीतिक शक्तिको बैठक जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Neta-Haru-Meetingकाठमाडौं, ४ माघ । संविधानका विवादित विषयमा सहमति खोज्न प्रमुख चार राजनीतिक शक्तिको बैठक बसिरहेको छ ।

संविधानसभा भवन नयाँ बानेश्वरमा जारी बैठकमा माघ आठमा संविधान जारी गर्ने विषयमा पनि छलफल हुने बुझिएको छ ।

दैनिक सरह छलफल गर्दै आएका प्रमुख दलका नेताहरूले सहमति नहुनुमा एकअर्कालाई आरोप लगाउने गरेका छन् ।

तोकिएको समयमा संविधान जारी गर्ने जनाए पनि आन्तरिक विवाद र शक्ति बाँडफाटले गर्दा प्रमुख दलहरू विपरित धु्रवमा विभाजित छन् ।

बैठक संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पहलमा बसेको हो ।