२९ आश्विन २०८३, बिहिबार

रीडलाई अश्लील चलचित्रको प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

5लस एन्जलस । हलिउडकी ब्युटिफुल एण्ड सेक्सी अभिनेत्री टेरा रीडलाई अश्लील चलचित्र अभिनय प्रताव आएको छ ।

उनलाई अश्लील चलचित्र निर्माण गर्ने एक संस्थाले यो अफर दिएको हो ।

पोर्नाग्राफिक वेबसाइटमार्फत उनलाई अभिनयको अफर दिइएको हो ।

रीडलाई दिएको अभिनय अफरमा १० लाख डलरको पारिश्रमिक प्रस्ताव पनि दिएको छ ।

रीडले नयाँ वर्षको अवसर पारेर आफ्नो इस्टाग्राममा एक तस्बिर सार्वजनिक गरेकी थिइन् ।

उक्त सार्वजनिक तस्बिरमा उनी निर्वस्त्र देखिएकी थिइन् ।

उक्त तस्बिरबाट प्रभाबित भएर उनलाई अश्लील चलचित्रको अफर दिइएको वेबसाइट टीएमजेड डट कमले जनाएको छ ।

अश्लील चलचित्रको प्रतावका विषयमा रीडले आफ्नो मुख खमेलेकी छैनन् ।

तर यो प्रस्ताव स्वकार गरेको नगरेको अहिले खुलासा गरिएको छैन ।

उनले चलचित्र खेल्न पनि सक्ने नखेल्न पनी सक्ने खालका समाचार अहिले मिडियामा छाइरहेका छन् ।