२ कार्तिक २०८३, सोमबार

बिहीबार ओरालो लाग्यो सुनको मूल्य, तोलाको कति ?

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

बिहीबार सुन तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ५६ हजार रुपैयाँमा झरेको छ । बुधबार सुन प्रतितोला ५६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घट्दै प्रतितोला सात सय १५ रुपैयाँ कायम भएको छ ।

चाँदी हिजो प्रतितोला सात सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।