२ कार्तिक २०८३, सोमबार

एनआईसी एशिया बैंककोे अठारौं  शाखारहित सेवा शुरु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ६ भदौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो अठारौं शाखारहित बैंकिङ सेवालाई सञ्चालनमा ल्याएको छ । रुपन्देहीको शुद्धोधनगाउँपालिका स्थित भुजौलीमा बुधबारबाट शाखारहित सेवाको शुभारम्भ भएको बैंकले जनाएको छ ।

सो शाखाको गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरीले उद्घाटन गरे । बैंकका हालसम्म देशभर २ सय ३८ शाखा कार्यालयहरु रहेका छन् ।