२ कार्तिक २०८३, सोमबार

सुनचाँदीको मूल्य स्थिर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । सोमबार सुनचाँदीको बजार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५५ हजार ८ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ५५ हजार ५ सयमा किनबेच भइरहेको छ ।

त्यस्तै चाँदी प्रतितोला ७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।