२ कार्तिक २०८३, सोमबार

दुई ब्रोकर कम्पनीले सेयर कारोबार गर्न नपाउने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । नेप्सेले दुई ब्रोकर कम्पनीले धितोपत्र बोर्डलाई तिर्नुपर्ने वार्षिक शुल्क नतिरेको भन्दै सेयर कारोबारका रोक लगाएको छ ।

नेप्सेलेले सेयर ब्रोकर नम्बर १७ को ‘एबिसी सेक्युरिटिज प्रालि’ र सेयर ब्रोकर नम्बर ५ ‘मार्केट सेक्युरिटिज प्रालि’लाई कारोबारमा रोक लगाएको हो ।

धितोपत्र बोर्डलाई ब्रोकरहरुले संकलन गरेको कुल सेवा शुल्कको ०.६ प्रतिशत रकम बुझाउनुपर्ने व्यवस्था छ ।