२ कार्तिक २०८३, सोमबार

आज सुनको मूल्य यथावत

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । शुक्रबार सुनको मूल्य यथावत रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५५ हजार ६ सयले कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५५ हजार ३ सयमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्यमा ५ रुपैयाँवले भने वृद्धि भएको छ । आज चाँदी प्रतितोला ७ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।