२ कार्तिक २०८३, सोमबार

आज बढ्यो नेप्से

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । लगातार घटिरहेको सेयर बजार बुधबार भने उकालो लागेको छ । आझ नेप्से परिसूचक १२ कटेको छ । आज नेप्से २८.७३ अंकले वृद्धि भएर १२ सय ९ पुगेको छ ।

आज कारोबार रकममा पनि वृद्धि भएको छ । १६५ कम्पनीको ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स ५.९ अंकले बढ्यो ।