
काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर स्टारर फिल्म ‘इन्टु मिन्टु लण्डन’को शीर्ष गीत सार्वजनिक भएको छ ।
धिरजको यो डेब्यू फिल्म हो । यसै फिल्ममार्फत रेनाशा वान्तवा राईले निर्देशकीय डेब्यू गरेकी हुन् । सार्वजनिक गीतको शब्द सुजिल श्रेष्ठले कोरेका हुन् भने स्वर पनि उनकै छ ।
गीतको भिडियोलाई लण्डनमा खिचिएको हो ।
गीत हेर्नुहोस् :















प्रतिक्रिया