
काठमाडौँ । गायक कृष्ण पुन मगरले रमाईलो तीज गीत बजारमा ल्याएका छन् । कस्तुरी म्युजिक प्रालिको प्रस्तुतीमा लोकेन्द्र रानाको ‘पशुपतिमा मुर्तिले बोल्छ रे’ बोलको गीतमा कृष्ण र गायिका पूर्णकला बिसीले स्वर दिएका छन् ।
एरेन्जर तथा गायक राजु सुनामको लय/शब्द रहेको गीतको भिडियोमा प्रकाश सपुत, दिपासा बिसी, रामकुमार शाही (क्षितिज समर्पण), जयबहादुर रावल, लोकेन्द्र राना र निशाको अभिनय रहेको छ । विक्रम चौहानले निर्देशन गरेको भिडियोमा प्रकाश खड्काले क्यामरा चलाएकका छन् भने मिलन र पदमले सम्पादन गरेका छन् ।
भिडियोमा पशुपतिमा मुर्ति बोल्छ भन्ने सुनेर गाउँबाट दर्शन गर्न आएका दर्शनार्थीको कथा पनि जोडिएको छ ।
हेर्नुहोस् रइमालो भिडियो















प्रतिक्रिया