
काठमाडौँ । सिजन मिडियाद्वारा आयोयोजित टिभिएस मिस टिन कलेजका प्रतियोगीहरुद्वारा ट्यालेन्ट शो मा विभिन्न प्रतिभाहरु प्रर्दशन गरे ।
धेरैले नृत्य प्रस्तुत गरेका थिए भने गीत कविता र विभिन्न विषयमा आफ्नो विचार व्यक्त गरेका थिए । प्रतियोगिताको फाइनल आगामी माघ ७ गते प्रज्ञा भवन कमलादीमा सम्पन्न हुनेछ ।




























प्रतिक्रिया