काठमाडौं । गायिका रुपिका थापाको तीज गीत कोसेली ‘५५ झ्याले दरबार’ सार्वजनिक भएको छ ।
रुपिका थापाकै शब्द रहेको गीतमा विनोद बिसी र बीमाकुमारी अनुरागीले स्वर दिएका छन् । गीतमा युनिक भोजराज बिकको लय छ । विनोद बाजुरालीले एरेञ्ज गरेका छन् ।
म्युजिक भिडियोमा करिश्मा ढकालको अभिनय रहेको छ । भिडियोलाई खामेश श्रेष्ठले निर्देशन गरेका हुन् ।
https://www.youtube.com/watch?v=DAvlwuZuInE















प्रतिक्रिया