
काठमाडौं, २५ साउन । शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५६ हजार २ सय पुगेको छ । यो बिहीबारको मूल्यभन्दा एक सय बढी हो ।
तेजावी सुन प्रतितोला ५५ हजार ८ सयले कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला ७३५ रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ ।















प्रतिक्रिया