
काठमाडौँ । क्यानडा निवासी गायिका देविका केसीले तीज गीत ‘यो तीजको गीतैले’ बजारमा ल्याएकी छन् । भावना म्युजिकको पस्तुती रहेको गीतमा केसी र रितकुमार श्रेष्ठले स्वर दिएका छन् ।
जीवन बिसीको शब्द रहेको गीतको म्युजिक भिडियोमा रोशन, बाबु, आस्था र रुपाको अभिनय रहेको छ । ईश्वर थापाले निर्देशन गरेको म्युजिक भिडियोमा उनकै सम्पादन तथा गोकर्ण लामिछाने र राजु थापाले क्यामरा चलाएका छन् ।
हेर्नुहोस् भिडियो















प्रतिक्रिया