२ कार्तिक २०८३, सोमबार

सुनचाँदीकाे मूल्य स्थिर

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन ।  सुनचाँदीकाे मूल्यमा बिहीबार पनि परिवर्तन भएकाे छैन । सुनचाँदीकाे मूल्य केही दिनदेखि स्थिर देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाला सुन प्रतितोला ५६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी भने प्रतितोला ७ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।