२ कार्तिक २०८३, सोमबार

कति छ आज सुनचाँदीको मूल्य ?

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । बुधबार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५६ हजार एक सयमा कारोबार भएको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ५५ हजार आठ सयमा कारोबार भएको महासंघले जनाएको छ । चाँदी भने प्रतितोला सात सय पैँतीस रुपैयाँमा किनबेच भएको छ ।