२ कार्तिक २०८३, सोमबार

यस्तो छ मंगलबारको विनियम दर

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २२ साउन । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर एक सय ९ रुपैयाँ ९२ पैसा तोकेको छ । अमेरीकी एक डलरको बिक्रि मूल्य १ सय १० रुपैयाँ ५२ पैसा कायम भएको छ ।

एक युरोको खरिददर १ सय २६ रुपैयाँ ७७ पैसा छ भने बिक्रिदर १ सय २७ रुपैयाँ ४६ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४२ रुपैयाँ १३ पैसा छ भने बिक्रिदर १ सय ४२ रुपैयाँ ९० पैसा रहेको छ ।

जापानी १० यनको खरिददर ९ रुपैयाँ ८६ पैसा र बिक्रिदर ९ रुपैयाँ ९१ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ १९ पैसा र बिक्रिदर ३० रुपैयाँ ३५ पैसा रहेको छ ।

कुवेती एक दिनारको खरिददर ३ सय ६२ रुपैयाँ ५८ पैसा र बिक्रिदर ३ सय ६४ रुपैयाँ ५६ पैसा रहेको छ ।