८ कार्तिक २०८३, आइतबार

संविधानसभा बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICCकाठमाडौं, २ माघ । नयाँ संविधान जारी गर्ने समय छ दिन मात्रै बाँकी रहँदा संविधानसभाको बैठक आज बस्दैछ ।

बैठकमा संविधानका विवादित विषय र तोकिएको समयमा संविधान जारी गर्ने भन्ने विषयमा छलफल हुने बुझिएको छ ।

बैठकमा अध्यक्ष सुवासचन्द्र नेम्वाङले नियमावलीअनुसार अगाडि बढ्न आग्रह गर्ने जनाइएको छ ।

बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिमा कार्य सूचीका विषयमा छलफल हुने छ । बैठक दश बजेका लागि बोलाइएको छ ।