२ कार्तिक २०८३, सोमबार

सानिमा लाईफ इन्स्योरेन्स र मेगा बैैंकबीच बैंकास्योरेन्स सम्झौता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १८ साउन । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र मेगा बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच लाईफ इन्स्योरेन्स र बैंकका तर्फबाट हस्तारक्षर भएको हो ।

बैककातर्फ बाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार ग्राहकहरुले मेगा बैकका सम्पुर्ण शाखाहरु बाट सानिमालाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन वीमा सेवाउपभोग गर्न सक्ने छन् ।