सर्लाही ,१७ साउन । सर्लाहीको बलरामा एक वृद्ध मृत फेला परेका छन् । बलरा नगरपालिका–३ बोडर टोल बस्ने ६५ वर्षीय जुगल साह आफ्नै घर भित्र बिहीबार मृत अबस्थामा फेला परेका हुन् ।
घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया