१ कार्तिक २०८३, आइतबार

प्रगतिशिल महिला लेखक संघको अध्यक्षमा अधिकारी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yesodha-adhikari

काठमाडौं, ३० पुस । प्रगतिशिल महिला लेखक संघ गठन गरिएको छ ।

बुधबार काठमाडौंको बाल्मिकि क्याम्पस सम्पन्न भएको लेखक महिलाहरुको भेलाले यशोदा अधिकारीको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिका उपाध्क्षमा कमला शाक्य, महासचिब भैरबी ढुंगाना, सचिब सुलोचना अर्याल, कोषाध्यक्ष चोक्तीमाया मोक्तान छन् । यसैगरी, सदस्यमा रसना ढकाल र कालिका शिबाकोटी छन् ।