४ कार्तिक २०८३, बुधबार

भजन शैलीमा आयो ‘बुढेसकालैमा’ (भिडियो)

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संगीतकार केशव सापकोटाद्वारा संगीतवद्ध ‘बुढेसकालैमा’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा तीर्थ सापकोटा र शुष्मा सापकोटाको स्वर रहेको छ । तीज पर्वलाई ध्यान दिएर संगीतकार सापकोटाले भजन शैलीको यो गीत बनाएका हुन् ।

गीतको म्युजिक भिडियोमा संगीतकार केशव सापकोटाले नै मोडलिङ गरेका छन् । उनलाई पार्वती सापकोटा, यशोदा सापकोटा, साजन पराजुली र शुष्मा सापकोटाको अभिनय रहेको छ ।

गीतका शब्द तीर्थ सापकोटाले लेखेका हुन् । साजन पराजुलीले म्युजिक भिडियोलाई निर्देशन गरेका हुन् ।

https://www.youtube.com/watch?v=SzfnN0LFnFw