
तनहुँ, ९ साउन । तनहुँको ब्यास नगरपालिकामा एक महिलाको सव फेला परेको छ ।
ब्यास नगरपालिका-१४ मास्तीघाटस्थित सेतीनदीको किनारामा सोही नगरपालिका-९ बस्ने २९ वर्षीया मिना अधिकारी मृत अवस्थामा बुधबार फेला परेकी छिन् । उनको मृत्यु हुनुको कारणबारे अनुसन्धान भईरहेको छ ।












प्रतिक्रिया