
काठमाडौं, २९ पुस । एमाओवादी नेतृत्वको मोर्चा र वैद्य माओवादीले आह्वान गरेको बन्दका कारण मंगलबार काठमाडौंको जनजीवन प्रभावित बन्यो । बन्दकर्ता र बन्द विरोधीबीच ठाउँ ठाउँमा भनाभन र दोहोरो झडपकै अवस्था पनि सिर्जना भयो । केही बन्द गराउँदै हिड्दै थिए भने बन्दको विरोधमा ‘नेपाल खुल्ला छ’ भन्दै हिँड्ने युवाहरु पनि सड्कमै भेटिए । यस्तो देखियो काठमाडौंको मंगलबार काठमाडौंको सडकमा:
तस्वीरहरु: रासस
























प्रतिक्रिया