१० कार्तिक २०८३, मंगलबार

आइएमई भाग्यशाली विजेता रेणुकाले पाईन् ४३ ईन्चको टीभी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ७ साउन । ‘नयाँ वर्षको बहार आइएमई गर्दा उपहारै उपहार’ कार्यक्रममा रेणुका लिम्बु विजेता बनेकी छिन् ।
उनले आईएमईका तर्फबाट ४३ ईन्चको टेलिभिजन प्राप्त गरेकी छिन् ।

आईएमईले ब्यानर प्रवद्र्धनात्मक कार्यक्रमको रुपमा ‘नयाँ वर्षको बहार आइएमई गर्दा उपहारै उपहार’ कार्यक्रम सञ्चालन गरेको थियो । विजेता रेणुलाई सोमबार एक कार्यक्रमकाबीच उक्त उपहार प्रदान गरिएको छ ।