
काठमाण्डौं, ५ साउन । सर्लाही (चन्द्रनगर गाउँपालिका)–काठमाण्डौं सम्पर्क मञ्चले शनिबार माईतीघर मण्डलामा विरोध र्याली गरेको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकामा किसानहरु माथी गरिएको न्याय, अत्याचार र व्यापक भष्ट्राचारको विरुद्धमा विहानै ७ बजे देखि माईतीघर मण्डेलामा विरोध प्रदर्शन गरेको मञ्चले जनाएको छ ।
किसानहरुको मागलाई सम्बोधन गर्नको साथै गाँउपालिकाद्धारा भएको आर्थिक वर्ष २०७४/०७५ को सम्पूर्ण कामहरुको छानबिनको लागि विरोध र्याली गरिएको मञ्चको भनाई छ ।
विरोध र्याली बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको थियो ।












प्रतिक्रिया