२१ कार्तिक २०८३, शनिबार

आफ्नै घरमा एक महिला मृत अवस्थामा फेला

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ४ साउन । तार्केश्वर नगरपालिका–६ धर्मस्थलीमा शुक्रबार एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

धर्मस्थली बस्ने ५३ बर्षीया दुर्गा सुनार आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।