४ कार्तिक २०८३, बुधबार

अमेरिकामा प्रियंका कार्कीको विकिनी अवतार

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भर्खरै लगनगाँठोमा गाँसिने औपचारिकता पुरा गरी मिस भुटान अमेरिकामा सहभागी हुन पुगेकी अभिनेत्री प्रियंका कार्कीको विकिनी अवतार सार्वजनिक भएको छ ।

स्विमिङ पुलमा खिचिएको तस्बिर सार्वजनिक गर्दै प्रियंकाले पुलमा प्रतियोगिलाई प्रशिक्षण दिएको उल्लेख गरेकी छन् ।

त्यसो त सेक्सी अन्दाजमा प्रियंका यसअघि पनि विकिनी पहिरनमा आउने गरेकी थिइन् । उनी अहिले कार्यक्रमका लागि अमेरिकाकोे कोलम्बसमा छिन् ।