४ कार्तिक २०८३, बुधबार

छोरासँगको तस्बिर राख्दै क्यान्सरसँग लडिरहेकी अभिनेत्री सोनालीले लेखिन मार्मिक सन्देश

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउड अभिनेत्री सोनाली बेन्द्र् अहिले अमेरिकाको न्युयोर्कमा ग्रेड क्यान्सको उपचार गराइरहेकी छन् । उनको बिमारी सुनेर बलिउडका कतिपय कलाकार छक्क परेका छन् । सोनालीको स्वास्थ्य सुधारका लागि सबैले प्रार्थना गरेका छन् । ्

हालै सोनालीले आफ्नो फेसबुक एकाउन्टमा छेरासहितको तस्बिर राखेर एउटा मार्मिक सन्देश लेखिन् । १२ वर्षअघि छोराको जन्म हुँदा आफ्नो मुटुको अधिकार उसमा नीहित भएको उनको सन्देश छ । की छन् ।

छोरालाई उचित व्यवस्थापनका लागि आफुहरु सक्रिय रहेको उल्लेख गरेकी सोनालीले आफ्नो रोगबारेमा छोरा रणवीर बेललाई सबै बताइसकेको उल्लेख गरेकी छन् ।

सोनाली छोरासहित गोल्डी बेलसँग न्युयोर्कमा नै छिन् । उनले आफ्नो बिमारी भन्नासाथ छोराले दिएको प्रतिक्रियाका बारेमा पनि उल्लेख गरेकी छन् ।