
काठमाडौँ । नवकलाकार तथा मोडल प्रमिला कार्की नयाँ रुपमा सार्वजनिक भएकी छिन् । हरियो चुरा, मेहन्दी र पँहेलो वस्त्रसहित उनको नयाँ फोटोसुट बाहिर आएको छ ।
कतिपय महिलाहरुले व्रत बस्ने परम्पराको विरोध गरे पनि यी सुन्दरी चाँहि व्रत बस्ने चलनलाई राम्रो मान्छिन् । विवाहिता महिलाले श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्नु र अविवाहित नारीले शिवजी जस्तै श्रीमान मिलोस भनेर व्रत बस्न पाउनुलाई उनी अबसरका रुपमा लिन्छिन् । उनी भन्छिन् – ‘किनकी पुरुषहरुले त कहिले यसरी कहिल्यै पनि व्रत गर्न पाउँदैनन्, त्यसैले मलाई नारी भएर जन्मन पाएकोमा गर्व लाग्छ ।’
हेर्नुस् उनका केही तस्वीरहरु:
















प्रतिक्रिया