२ कार्तिक २०८३, सोमबार

एनएमबि बैंकको शाखा सञ्जाल ११० पुग्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३२ असार । एनएमबि बैंकले सप्तरीको तिलाठी गाउँपालिकामा ११० औँ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्रै बैंकले देशका विभिन्न स्थानीय तह, गाउँपालिका, नगरपालिका तथा बैकिङ पँहुचबाट टाढा रहेका स्थानहरुमा नयाँ शाखाहरु खोलेको हो ।

यो शाखाको शुरुवात सँगै बैंकको कुल ११० शाखा ४ एक्टेन्सन काउन्टर र ९६ एटीएम पुगेको छ ।

बैंकको भगिनी संस्था एनएमबि माइक्रो फाईनान्सको ७५ शाखा संजाल समेत गरेर देशको सबै क्षेत्रमा सन्तुलित बैकिङ पँहुच पुगेको छ ।

यसले स्थानीयहरुको वित्तिय सहभागिता भई जीवन स्तर समेतमा साकारात्मक प्रभाव पर्ने र सरल बैकिङ्गको सबै वर्ग समुदायको पँहुच पुग्नेमा विश्वस्त रहेको बैंकले जनाएको छ ।