२ कार्तिक २०८३, सोमबार

सोमबार पनि सुनको भाउ स्थिर, जान्नुहोस् कति पर्छ तोलाको ?

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असार । सुनको मूल्य गत बिहीबारदेखि स्थिर रहेको छ । सोमबार छापावाला सुन ५७ हजार ८०० मा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन सोमबार ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि स्थिर रहेको छ ।