४ कार्तिक २०८३, बुधबार

नविन गुरुङ लेख्छन्– सोनिका तिमी तिक्ष्ण छौ तर सार्वजनिक ठाउँमा ‘वक्ष’ नदेखाऊ

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । युट्युव प्रस्तोता सोनिका रोकायाले पूर्वको स्टेजमा गरेको प्रदर्शनको तिव्र आलोचना भएको छ ।

स्थानीय गायक तथा मिडियाकर्मी नविन गुरुङले सोनिकाका प्रस्तुतीका ‘भल्गर’ तस्बिर सार्वजनिक गर्दै उनलाई केही सुझाव दिएका छन् ।

युट्युवमा भल्गर विषयलाई कलात्मक हिसाबले प्रस्तुत गर्ने सोनिका माथि कलाकर्मीकै प्रश्न तेर्सिएको छ । नविनले सुझाव दिँदै सामाजिक सञ्जालमा लेखेका छन्– सोनिका तिमी तिक्ष्ण छौ तर सार्वजनिक ठाउँमा ‘स्तन’ नदेखाऊ !

नेपाली महिलाको संस्कृति र सम्मानका लागि पनि यस्ता हर्कत नगरेको राम्रो भन्ने सुझावसहित केही तस्बिरमा मार्क गरेका नविनले लेखेका छन्– यदि तिमी साँच्चै नेपाली समुदायका बारेमा चिन्तित छौ भने सोच परिवर्तनका निम्ति लागौं । सोच र संस्कृति पहिलो हो ।’