विराटनगर, २५ पुस । वैद्य नेतृत्वको नेकपा–माओवादीले गरेको पूर्वाञ्चल बन्दले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कुनै प्रभाव पारेन ।
वैद्य माओवादीले तामझामका साथ पूर्वाञ्चल बन्द गरे पनि पूर्वराजा ज्ञानेन्द्र भने झापादेखि बिराटनगरसम्म वा ४ प ३८०७ नम्बरको सवारी आफैं ड्राइभिङ गरेर पूर्वरानी कोमल शाहलाई लिन आए ।
पूर्वाञ्चलको भ्रमणमा रहेका ज्ञानेन्द्र बिराटनगर आउने क्रममा प्रहरीको स्कटिङमा आएका थिए । उनी कोमललाई लिएर शुक्रबार नै झापा फर्किएका छन् ।















प्रतिक्रिया