२ कार्तिक २०८३, सोमबार

आइतबार सुनको भाउ स्थिर, चाँदीको बढ्यो

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० असार । आइतबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार छापावाला सुन ५७ हजार ७०० मा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन शुक्रबार ५७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँ बढेको हो ।