३ कार्तिक २०८३, मंगलबार

विश्वकप फुटबलः ट्युनिसियाविरुद्ध गोलको वर्षा, हजार्डले गरे दोस्रो गोल

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ असार । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत शनिबारको खेलमा बेल्जियमले ट्युनिसियाविरुद्ध थप १ गोल गरेको छ ।

बेल्जियमका एडेन हजार्डले ५१ औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई ४–१ को अग्रता दिलाएका छन् ।