काठमाडौँ, ९ असार । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत शनिबारको खेलमा बेल्जियमले ट्युनिसियाविरुद्ध थप १ गोल गरेको छ ।
बेल्जियमका रोमेलु लुकाकुले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै बेल्जियमलाई ३–१ को अग्रता दिलाएका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया